सिँचाइ विस्तारसँगै हुम्लामा समयमै मार्सी धान रोपाइँ

  • बिहीबार ७ साउन २०८३ १२:४० PM
राजन रावतहुम्ला, साउन ७ गते । हिमाली जिल्ला हुम्लामा यस वर्ष साउनको पहिलो सातासम्म शतप्रतिशत मार्सी धान रोपाइँ सम्पन्न भएको छ । दुर्गम क्षेत्रमा सिँचाइ सुविधा विस्तार हुँदै गएपछि स...