शेयरबजारको पुँजीगत लाभकरमा गिरावट, गत वर्ष १०.३५ अर्ब मात्रै संकलन

  • बिहीबार ७ साउन २०८३ ०६:२२ AM
आर्थिक वर्ष २०८२/८३ मा पुँजीबजारबाट संकलन हुने पुँजीगत लाभकर घटेको छ।  आर्थिक वर्ष २०८२/८३ मा पुँजीबजारबाट १० अर्ब ३५ करोड १६ लाख रुपैयाँ बराबरको पुँजीगत लाभकार संकलन भएको छ। अघिल्लो आर्थिक वर्षको तुलनामा पुँजीगत लाभकर ३७.४२ प्रतिशतले घटेको हो । आर्थिक वर्ष २०८१/८२ मा १६ अर्ब ५४ करोड पुँजीगत लाभकर संकलन भएको थियो। आर्थिक वर्ष The post शेयरबजारको पुँजीगत लाभकरमा गिरावट, गत वर्ष १०.३५ अर्ब मात्रै संकलन appeared first on Businesspana.