झापा अर्जुनधाराका १७ अव्यवस्थित बसोबासीलाई जग्गाधनी प्रमाण पुर्जा वितरण

  • बिहीबार ७ साउन २०८३ ०७:०३ AM
भद्रपुर (झापा) । झापाको अर्जुनधारा नगरपालिका–११ लक्ष्मीधापका १७ जना अव्यवस्थित बसोबासीले बुधबार जग्गाधनी दर्ता प्रमाण पुर्जा (लालपुर्जा) प्राप्त गरेका छन्। जिल्ला भूमि समस्या समाधान समिति झापाले अर्जुनधारा नगरपालिकाको सभाहलमा आयोजना गरेको कार्यक्रममा झापा क्षेत्र नं. २ की प्रतिनिधिसभा सदस्य इन्दिरा रानाले लाभग्राहीलाई लालपुर्जा वितरण गरिन्। पुर्जा वितरण गर्दै सांसद रानाले वर्षौंदेखि बसोबास गर्दै आएका नागरिकले… Continue reading झापा अर्जुनधाराका १७ अव्यवस्थित बसोबासीलाई जग्गाधनी प्रमाण पुर्जा वितरण