धादिङ : इलाका प्रहरी कार्यालय धादिङ गजुरीले नियन्त्रणमा लिएको त्रिशुली नदि किनारमा काम गर्ने मजदुरहरुको सामग्री फिर्ता गरेको छ । धादिङको गजुरी गाउँपालिका–६ वन्छेटारस्थित त्रिशुली नदीमा पानीको बहाव बढेपछि मानवीय सुरक्षा तथा सम्भावित जोखिमलाई मध्यनजर गर्दै इलाका प्रहरी कार्यालय गजुरीले उनीहरुको सामग्री नियन्त्रणमा लिएको थियो ।उजुरी परेपछि इलाका प्रहरी कार्यालय गजुरीले नदि किनारमा काम गरिरहेका मजदुरलाई हटाउँदै उनीहरूले प्रयोग गर्दै आएका थुन्से, साबेल तथा बालुवा निकाल्न प्रयोग हुने फलामका