काठमाडौं उपत्यकामा जग्गाको सरकारी नयाँ मूल्यांकन

  • बिहीबार ७ साउन २०८३ १२:०१ PM
काठमाडौं : सरकारले आर्थिक वर्ष २०८३/८४ का लागि काठमाडौं उपत्यका जग्गाको सरकारी न्यूनतम मूल्यांकन तोकेको छ। चालु आर्थिक वर्षमा सरकारी मूल्यांकनमा करिब १० प्रतिशतसम्मले वृद्धि गरिएको छ। काठमाडौंका मुख्य व्यापारिक केन्द्रहरूको जग्गाको मूल्य सबैभन्दा उच्च निर्धारण गरिएको छ। दरबारमार्ग, कान्तिपथ, जमल, इन्द्रचोक, रत्नपार्क, पुरानो बसपार्क, सहिदगेट, सुन्धारा, केशरमहल, न्युरोड, माइतीघर, सिंहदरबार आसपास, हात्तीसार र कमलादी क्षेत्रका मूल सडकसँग जोडिएका जग्गाको सरकारी मूल्य प्रतिआना ७६