विद्युतीय सवारीसाधन (ईभी) तर्फ उपभोक्ताको बढ्दो आकर्षण छ। तर पूर्वाधारको अपर्याप्तता, कर नीति र समग्र आर्थिक सुस्तताका कारण व्यवसायीहरू ‘पर्ख र हेर’को अवस्थामा छन्। यही बीचमा नेपाल अटोमोबाइल इम्पोर्टर्स एन्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (नाइमा) ले साउन २६ देखि ३१ सम्म ५५ भन्दा बढी ब्रान्डहरूको सहभागितामा अहिलेसम्मकै ठूलो ‘नेपाल मोबिलिटी एक्स्पो’ आयोजना गर्दैछ।चाडपर्वको पूर्वसन्ध्यामा हुन गइरहेको यो एक्स्पोले सुस्त बनेको अटोमोबाइल बजारमा कस्तो तरंग ल्याउला ? ईभी र इन्धन गाडी