सुनचाँदीको मूल्य सामान्य वृद्धि

  • बिहीबार ७ साउन २०८३ ११:०१ AM
काठमाडौँ, साउन ७ गते । स्थानीय बजारमा आज सुनचाँदीको मूल्य सामान्य वृद्धि भएको छ । हिजो बुधबारको तुलनामा सुन तोलामा रु ३०० र चाँदी रु २५ ले बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासङ्...