श्रीलङ्का टापुमा कटान रोक्न जुटे स्थानीय

  • बिहीबार ७ साउन २०८३ ११:१३ AM
बाबुराम कार्की वराहक्षेत्र, साउन ७ गते । सप्तकोशी नदीको नदी उकास क्षेत्रमा रहेको श्रीलङ्का टापुमा कटान तीव्र बन्दै गएपछि कटान नियन्त्रणको काम सुरु गरिएको छ । स्थानीयको सहभागितामा स...