विमानस्थलबाट ४ किलो गाँजासहित दुई भारतीय पक्राउ

  • बिहीबार ७ साउन २०८३ ११:४१ AM
काठमाडौँ, साउन ७ गते । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट लागुऔषध गाँजासहित दुई भारतीय नागरिक पक्राउ परेका छन्। लागुऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय त्रिभुवन अन्तर्राष्ट्रिय व...