गोरखामा ८० प्रतिशत रोपाइँ सम्पन्न

  • बिहीबार ७ साउन २०८३ ११:४८ AM
गुणबहादुर रोका सुलीकोट, साउन ७ गते । समयमै मनसुन सक्रिय भइ केहि दिन अघि देखि परेको अविरल वर्षाका कारण गोरखा जिल्लामा ८० प्रतिशत धान रोपाइँ सम्पन्न भएको छ । विगतका वर्षमा साउनको पहि...