मनास्लु क्षेत्रमा बढ्दै पर्यटकको आकर्षण

  • बिहीबार ७ साउन २०८३ ११:५१ AM
गुणबहादुर रोकासुलीकोट, साउन ७ गते । उत्तरी गोरखाको मनास्लु क्षेत्रमा पर्यटकको आगमन बर्सेनि बढ्दै गएको छ । एक वर्षको अवधिमा साउनदेखि असारसम्म १६ हजार ६७१ जना पर्यटकले मनास्लु क्षेत्...