दमकमा दुईटा सवारी साधनसँग ठोक्किँदा साइकल यात्रीको मृत्यु

  • बिहीबार ७ साउन २०८३ ११:०१ AM
झापा : दमकमा दुई वटा सवारी साधनसँग ठोक्किँदा एक साइकल यात्रीको मृत्यु भएको छ । दुर्घटनामा मोटरसाइलक चालक घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय झापाका अनुसार  बुधवार साँझ ५ः३० बजे दमक नगरपालिका–४ भाइरल रोडको संगम चोकस्थित भित्री सडक खण्डमा आम्दाबाट ताराबारीतर्फ जाँदै गरेको प्रदेश १–०२–००२ च ५४८२ नम्बरको कारले सोही दिशातर्फ जाँदै गरेको साइकल यात्रीलाई सामान्य ठक्कर दिएको थियो । साइकल अनियन्त्रित हुँदा सोही दिशाबाट जाँदै गरेको प्रदेश १–०१–०१५ प १४४ नम्बरको