प्रश्नपत्र चुहावट प्रकरण : ‘फास्ट ट्रयाक’ अदालत गठन गर्ने मोदीको घोषणा

  • बिहीबार ७ साउन २०८३ ११:०१ AM
भारत : दिल्लीको जन्तर–मन्तरमा कक्रोच जनता पार्टी (सीजेपी) को नेतृत्वमा भइरहेको आन्दोलनका बीच भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले प्रश्नपत्र चुहावट (पेपर लिक) प्रकरणमा कडा कारबाही गरिने घोषणा गरेका छन् । युवाको भविष्यलाई सर्वोच्च प्राथमिकता दिँदै उनले पेपर लिकका दोषीलाई छिटो र कडा सजाय दिलाउन फास्ट–ट्रयाक अदालत गठन गर्ने निर्णय गरिएको बताएका हुन् ।प्रधानमन्त्री मोदीले आफ्नो आधिकारिक एक्समार्फत लेखेका छन्, ‘देशका युवाको हित र भविष्य हाम्रो सर्वोच्च प्राथमिकता हो । पेपर लिकका सबै