जनकपुरधाम । धान रोपाइँको मुख्य सिजनमा रासायनिक मलको अभाव झेलिरहेका किसानलाई राहत दिन मधेस प्रदेश सरकारले ‘बफर’ कोटाअन्तर्गत युरिया र डीएपी मल वितरण सुरु गरिएको छ। कृषि सामग्री कम्पनी लिमिटेड, जनकपुरधामले स्थानीय तहको सिफारिसका आधारमा बफर कोटाको मल बिक्री–वितरण सुरु गरेको जनाएको छ। मधेस प्रदेश सरकारको गत असार ३१ गतेको निर्णयअनुसार स्थानीय तहगत रूपमा निर्धारण… Continue reading मधेसमा ‘बफर’ कोटाको रासायनिक मल वितरण सुरु