झापा अदालतले एक वर्षमा ६० प्रतिशत मुद्दा फछ्र्योट

  • बिहीबार ७ साउन २०८३ ०२:५८ AM
झापा : जिल्ला अदालत झापाले आर्थिक वर्ष २०८२/८३ मा कुल ७ हजार ५४९ मुद्दामध्ये ४ हजार ५३५ वटा फछ्र्योट गर्दै ६०.०२ प्रतिशत प्रगति हासिल गरेको छ।  अदालतले ६५ प्रतिशत मुद्दा फछ्र्योट गर्ने लक्ष्य राखे पनि