पाल्पामा छ अर्ब चार करोड बजेट फिर्ता

  • बिहीबार ७ साउन २०८३ ०८:३१ AM
रेखीराम रानातानसेन, साउन ७ गते । गत आर्थिक वर्ष २०८२/८३ मा पाल्पाबाट छ अर्ब चार करोड ४९ लाख रुपियाँ बजेट खर्च हुन नसकी फिर्ता भएको छ। सङ्घ, प्रदेश र स्थानीय तहबाट विनियोजन भएको कुल...