मधेसमा ‘बफर’ कोटाको रसायनिक मल वितरण सुरु

  • बिहीबार ७ साउन २०८३ ०८:५८ AM
जनकपुरधाम, साउन ७ गते । कृषि सामग्री कम्पनी लिमिटेड जनकपुरधाम धनुषाले मधेस प्रदेश सरकारद्वारा निर्धारिते ‘बफर’ कोटाको रसायनिक मल वितरण सुरु गरेको छ । धान रोपाइँको समयमा रसायनिक मलक...