मेलम्चीको विकल्प अझै घोषणामै, काठमाडौँको खानेपानी संकट समाधान अन्योलमा

  • बिहीबार ७ साउन २०८३ १२:२५ AM
काठमाडौँ : काठमाडौँ उपत्यकावासीलाई बाह्रै महिना खानेपानी उपलब्ध गराउने उद्देश्यले मेलम्ची खानेपानी आयोजनाको विकल्पका रूपमा अघि सारिएका आयोजना अझै कार्यान्वयनमा आउन सकेका छैनन्। सरकारले वर्षौँअघि विभिन्न लिफ्टिङ तथा जलाशययुक्त आयोजना निर्माण गर्ने घोषणा गरे पनि ती