अमेरिकाका २५ जना सांसदले राष्ट्रपति डोनाल्ड ट्रम्पलाई युरोपेली संघ (ईयू) का प्रविधि सम्बन्धी नियमविरुद्ध कदम चाल्न आग्रह गरेका छन्। उनीहरूले ईयूका डिजिटल नीतिले अमेरिकी ठूला प्रविधि कम्पनीहरूलाई अन्यायपूर्ण रूपमा लक्षित The post ईयूका प्रविधि सम्बन्धी नियमविरुद्ध कदम चाल्न राष्ट्रपति ट्रम्पलाई अमेरिकी सांसदहरुको आग्रह appeared first on Technology Khabar.