इटहरी : उद्योग वाणिज्य संघ इटहरीकी नवनिर्वाचित अध्यक्ष गायत्री कटुवाल भण्डारीले पदग्रहणअघि संघका नवनिर्वाचित पदाधिकारी तथा कार्यसमिति सदस्यसँग छलफल गरेकी छन्। बुधबार आयोजित रात्रिभोजसहितको भेटघाटमा अध्यक्ष भण्डारीले संघको आगामी कार्यदिशा, व्यवसायीका समस्या र समाधानका उपायबारे सदस्यहरूको