अनधिकृत रूपमा सीप प्रमाणीकरण गर्ने संस्थामा सिल, थप कानुनी कारबाही प्रक्रिया अघि
बुधबार ६ साउन २०८३ ०३:५५ PM
काठमाडौं : सीप प्रशिक्षणको मात्र अनुमति लिएर अनधिकृत रूपमा सीप परीक्षण तथा प्रमाणीकरण गर्दै आएको एक प्रशिक्षण संस्थामा सरकारी संयुक्त टोलीले सिलबन्दी गरेको छ। युवा, श्रम तथा रोजगार मन्त्रालय, शिक्षा तथा खेलकुद मन्त्रालय, प्राविधिक शिक्षा तथा