कोशीमा नयाँ सत्ता समीकरणको कसरत, एमालेसँग सहकार्यको सर्तमा नेकपाको मुख्यमन्त्री दाबी

  • बुधबार ६ साउन २०८३ ०२:१६ PM
विराटनगर : एमाले–नेपाली कांग्रेसबीचको सत्ता सहकार्य टुटेसँगै कोशी प्रदेशमा पनि नयाँ राजनीतिक समीकरणको गृहकार्य तीव्र बनेको छ। एमाले र नेकपाबीच प्रदेश सरकार गठनका लागि छलफल अघि बढेपछि नेकपाले सरकारको नेतृत्व आफ्नो पार्टीले पाउनुपर्ने अडान सार्वजनिक गरेको