इटहरीका युवाहरू एकै ठाउँ: लियो क्लब अफ तरहरामा सर्वसम्मत नेतृत्व, को-को परे नयाँ टिममा?

  • बुधबार ६ साउन २०८३ ०२:३४ PM
इटहरी : लायन्स क्लब अफ तरहरा–इटहरीअन्तर्गत रहेको लियो क्लब अफ तरहरा–इटहरीको नयाँ कार्यसमिति सर्वसम्मत रूपमा चयन गरिएको छ। क्लबको अध्यक्षमा युगल बजगाईं निर्वाचित भएका छन्। इटहरी–१ स्थित काका भतिज होटलमा आयोजित कार्यक्रममा लायन्स डिस्ट्रिक्ट ३२५ सीका