अर्घाखाँची, ६ साउन । अर्घाखाँचीमा बाँदरबाट मकै तथा अन्य खेतीबाली जोगाउन २० जना बाँदर हेराला नियुक्त गरिने भएको छ । डिभिजन वन कार्यालय अर्घाखाँचीले सूचना प्रकाशित गर्दै बाँदर प्रभावित क्षेत्रमा हेराला नियुक्तिका लागि आवेदन आह्वान गरेको हो । डिभिजन वन कार्यालयका अनुसार जिल्लाका बाँदरबाट अति प्रभावित २६ वटा क्षेत्रमा वन संवर्द्धन प्रणालीमा आधारित वन व्यवस्थापन