बैंकिङ कसुरमा दोषी ठहरिएकी फरार प्रतिवादी पक्राउ

  • बुधबार ६ साउन २०८३ ०१:३१ PM
विराटनगर : बैंकिङ कसुर मुद्दामा अदालतबाट सजाय सुनाइएपछि फरार रहेकी एक प्रतिवादीलाई मोरङ प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा मोरङको कटहरी गाउँपालिका–३ निवासी ३६ वर्षीया रीता सोनार रहेकी छन्। जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरी टोलीले