काठमाडौं : सरकारले आयुर्वेद तथा वैकल्पिक चिकित्सा सेवालाई थप प्रभावकारी बनाउँदै स्वास्थ्य पर्यटनसँग जोडेर अघि बढाउने तयारी गरेको छ। स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताको उपस्थितिमा बुधबार आयोजित उच्चस्तरीय छलफलमा आयुर्वेद सेवा विस्तार, नीतिगत