राति पहाडी तथा हिमाली भूभागमा भारी वर्षाको सम्भावना

  • बुधबार ६ साउन २०८३ ०६:४२ PM
काठमाडौँ, साउन ६ गते । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले आज राति कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी तथा हिमाली भूभागका एक-दुई स्थानमा भारी वर्षाको सम...