काठमाडौँ । नेपाली काँग्रेसका नेता डा. शेखर कोइरालाले काँग्रेस कमजोर हुँदा देशमा अराजकता बढ्ने भन्दै राष्ट्रिय मेलमिलापको सुरुवात काँग्रेसभित्रबाट गर्नुपर्ने बताएका छन् । बिपी कोइराला स्मृति दिवसका अवसरमा बुधवार काठमाडौँमा संस्थापनइतर समूहले आयोजना गरेको भेलालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले देश अत्यन्त कमजोर अवस्थाबाट गुज्रिरहेकोप्रति चिन्ता व्यक्त गरे । उनले मुलुकको वर्तमान