रूसी आक्रमणमा तीनको मृत्यु, २४ जना घाइते

  • बुधबार ६ साउन २०८३ ०५:५३ PM
जेनेभा, साउन ६ गते । युक्रेनको जापोरिजिया क्षेत्रमा भएको रूसी आक्रमणमा तीन जनाको मृत्यु हुनुका साथै २४ जना घाइते भएको युक्रेनी अधिकारीहरूले बुधबार घोषणा गरेका छन् । युक्रेनी समाचार...