शंकर ग्रुपका अध्यक्ष अग्रवाल पक्राउ

  • बुधबार ६ साउन २०८३ ११:३४ AM
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)को टोलीले अग्रवाललाई बुधबार काठमाडौंको डिल्लीबजारबाट पक्राउ गरेको हो ।