शंकर ग्रुपका अध्यक्ष अग्रवाल दोस्रो पटक पक्राउ

  • बुधबार ६ साउन २०८३ ११:३७ AM
काठमाडौं । शंकर ग्रुपका अध्यक्ष तथा व्यवसायी शंकर अग्रवाल पक्राउ परेका छन्। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले उनलाई बुधबार काठमाडौंको डिल्लीबजार क्षेत्रबाट पक्राउ गरेको हो। सीआईबीका प्रमुख  (एआईजी) उमाप्रसाद चतुर्बेदीले अग्रवाललाई बैंक कसुरसम्बन्धी मुद्दामा पक्राउ गरिएको पुष्टि गरेका छन्। प्रहरीका अनुसार उक्त मुद्दामा उनी फरार रहेका थिए। प्रहरीले अग्रवाललाई आवश्यक कानुनी प्रक्रिया पूरा… Continue reading शंकर ग्रुपका अध्यक्ष अग्रवाल दोस्रो पटक पक्राउ