सुकुम्वासीलाई गृहजिल्ला फर्किन सरकारको उर्दी

  • बुधबार ६ साउन २०८३ १०:३९ AM
काठमाडौं । काठमाडौं उपत्यकाका नदी किनाराबाट हटाइएका सुकुम्वासीमध्ये वास्तविक भूमिहीन ठहरिएका परिवारलाई सरकारले उनीहरूको स्थायी ठेगाना रहेको जिल्लामा फर्काएर व्यवस्थापन गर्ने प्रक्रिया अघि बढाएको छ। भूमि समस्या समाधान समितिले सार्वजनिक सूचना जारी गर्दै देशभर कतै पनि