झापाको गौरीगञ्ज गाउँपालिका–३ का ५२ वर्षीय किसान सीताराम खड्कालाई केही वर्षअघिसम्मका ती दिन अझै झल्झली याद आउँछ। असार–साउनको हिलोमा दर्जनौँ खेताला खोज्न घरघर धाउनुपर्ने, महँगो ज्याला तिर्नुपर्ने र आकासेपानीको भरपर्दा The post आधुनिक प्रविधिको प्रयोगबाट कृषि क्रान्ति गर्दै किसान appeared first on Technology Khabar.