नतिजामुखी काम गर्न कर्मचारीलाई सञ्चारमन्त्रीको निर्देशन

  • बुधबार ६ साउन २०८३ ०३:४२ PM
काठमाडौँ, साउन ६ गते ।सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनाले मन्त्रालय र मातहतका सबै निकायमा जिम्मेवार, उत्तरदायी र नतिजामुखी कार्यसंस्कृति विकास गरी व्यापक प्रशासनिक सुधार...