सांसद शाहलाई पक्राउ नगर्न सर्वोच्चको आदेश

  • बुधबार ६ साउन २०८३ १०:०२ AM
काठमाण्डु– नेपाली कांग्रेसका सांसद अभिषेकप्रताप शाहलाई पक्राउ नगर्न सर्वोच्च अदालतले अल्पकालीन आदेश जारी गरेको छ । बुधबार न्यायाधीश अब्दुल अजीज मुसलमानको एकल इजलासले शाहविरुद्ध जारी भएको पक्राउ पुर्जी कार्यान्वयन नगर्न आदेश जारी गरेको हो । सांसद शाहले मंगलबार आफूविरुद्ध जारी भएको पक्राउ पुर्जी बदरको काम गर्दै गृह मन्त्रालय, कपिलवस्तु जिल्ला अदालत र जिल्ला प्रहरी कार्यालय