आधुनिक प्रविधिको प्रयोगबाट कृषि क्रान्ति गर्दै किसान

  • बुधबार ६ साउन २०८३ १०:०५ AM
भद्रपुर (झापा) / झापाको गौरीगञ्ज गाउँपालिका–३ का ५२ वर्षीय किसान सीताराम खड्कालाई केही वर्षअघिसम्मका ती दिन अझै झल्झली याद आउँछ ।   असार–साउनको हिलोमा दर्जनौँ खेताला खोज्न