विरोध प्रदर्शनका क्रममा पक्राउ परेका राहुल गान्धी रिहा

  • बुधबार ६ साउन २०८३ ०८:१७ AM
विरोध प्रदर्शनका क्रममा पक्राउ परेका भारतीय विपक्षी दलका नेता राहुल गान्धीलाई रिहा गरिएको जनाइएको छ ।