अनलाइन ठगी गरी फरार अभियुक्त पक्राउ

  • बुधबार ६ साउन २०८३ ०२:१६ PM
रमेश विश्वकर्मा गुल्मी, साउन ६ गते। अनलाइन सपिङको बहानामा क्युआर कोड मागेर साढे दुई लाख रुपियाँभन्दा बढी ठगी गरी फरार रहेका एक अभियुक्तलाई प्रहरीले धनुषाबाट पक्राउ गरेको छ। पक्राउ...