चितवन । नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले नेताहरूले पार्टी फुटाउन होइन, जोड्न एकता कायम गर्नुपर्ने बताएका छन् । नेपाली कांग्रेस, भरतपुर महानगर समितिले आज आयोजना गरेको ४४ औँ बिपी स्मृति दिवसका अवसरमा उनले सो धारणा राखेका हुन् । आयोजित वृक्षारोपण कार्यक्रम पछि उनले स्थानीय पत्रकारसँग कुराकानी गर्दै मुलुकको विकासका लागि कांग्रेस फुट्नु अभिशाप