वैदेशिक रोजगारीः ठगीको अभियोगमा चार जना पक्राउ

  • बुधबार ६ साउन २०८३ ०१:२४ PM
काठमाडौँ, साउन ६ गते । वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभन देखाई विभिन्न देश पठाइदिने भन्दै रु ३२ लाख ३८ हजार ठगेको अभियोगमा चार जना पक्राउ परेका छन् । केन्द्रीय प्रहरी समाचारकक...