बागमती प्रदेश सरकारबाट एमाले बाहिरियो: ६ मन्त्रीद्वारा संयुक्त राजीनामा, बानियाँ सरकार अल्पमतमा

  • बुधबार ६ साउन २०८३ ०७:१४ AM
हेटौँडा। बागमती प्रदेश सरकारमा सहभागी नेकपा (एमाले) का ६ जना मन्त्रीहरूले पदबाट संयुक्त रूपमा राजीनामा दिएका छन्। आजकै मितिदेखि लागू हुने गरी एमालेका मन्त्रीहरूले मुख्यमन्त्री इन्द्रबहादुर बानियाँसमक्ष सामूहिक राजीनामा बुझाएका हुन्। मन्त्रीहरूको राजीनामासँगै एमालेले सरकारलाई दिएको