नेपाल एसोसिएसन फर सफ्टवेयर एण्ड आईटी सर्भिसेस कम्पनीज (NAS-IT) ले NAS-IT Expo 2026 गर्ने भएको छ । आगामी नोभेम्बर २१ देखि २२ सम्म हेरिटेज गार्डेन, सानेपा, ललितपुरमा एक्सपो हुन लागेको हो। दुई दिने यस एक्स्पोले नेपालको प्रविधि क्षेत्र, व्यवसाय, नीतिनिर्माता, लगानीकर्ता, उद्यमी, विद्यार्थी तथा प्रविधिप्रेमीहरूलाई एकै थलोमा ल्याई नवप्रवर्तन, सहकार्य तथा व्यावसायिक अवसरहरू सिर्जना गर्ने The post NAS-IT Expo हुँदै, यस्ता छन् आकर्षण appeared first on Businesspana.