मिटरब्याजीसँगको जग्गा विवादमा एकै परिवारका चार जना कुटिए

  • बुधबार ६ साउन २०८३ ०७:०८ AM
सर्लाहीको बसबरिया गाउँपालिका–२ निवासी इन्दल सहनी मिटरब्याजीसँगको जग्गा विवादका क्रममा भएको कुटपिटबाट गम्भीर घाइते भएका छन्। घटनामा सहनीसहित उनका दुई छोरा र श्रीमती गरी एकै परिवारका चार जना घाइते भएका छन्। पीडित पक्षका अनुसार इन्दल सहनीले केही वर्षअघि लक्ष्मी कुर्मी राउतसँग ८ लाख रुपैयाँ ऋण लिएका थिए। ऋणको ग्यारेन्टीस्वरूप २६ कठ्ठा जग्गा राजीनामा पास गरिएको