आमाको माया (कथा)

  • बुधबार ६ साउन २०८३ ११:१७ AM
पहाडी भूभागमा भए पनि उसको गाउँ अत्यन्तै सुन्दर थियो । पहाडी भूस्थल धेरै सुन्दर हुन्छ । त्यसमाथि उसको गाउँ चारैतिरबाट होचा होचा हरिया पर्वतमालाले घेरिएको समथर भूमि थियो । काठमाडौँला...