बागमती सरकारबाट बाहिरियो एमाले, ६ मन्त्रीले दिए सामूहिक राजीनामा

  • बुधबार ६ साउन २०८३ ०५:२६ AM
उनीहरूले मुख्यमन्त्री इन्द्रबहादुर बानियाँसमक्ष संयुक्त रूपमा राजीनामा बुझाएका हुन् । यससँगै एमालेले सरकारलाई दिएको समर्थन पनि फिर्ता लिएको छ ।