अविरल वर्षा र पहिरोले आठ सडक ठप्प: बिपी र कान्तिलोकपथमा रातिको समयमा यात्रा रोक

  • बुधबार ६ साउन २०८३ ०४:२२ AM
काठमाडाैं। अविरल वर्षा, पहिरो र बाढीको उच्च जोखिमलाई ध्यानमा राख्दै देशका विभिन्न भागका आठ वटा प्रमुख राजमार्ग तथा सडकखण्डहरू प्रभावित भएका छन्। नेपाल प्रहरीले दिएको पछिल्लो विवरणअनुसार सम्भावित जोखिमबाट हुन सक्ने क्षति न्यूनीकरणका लागि केही सडकमा