काठमाडौं । सत्ता गठबन्धनभित्र बढ्दो राजनीतिक खिचातानीबीच नेपालको प्रादेशिक राजनीति नयाँ मोडमा पुगेको छ। नेपाली कांग्रेस र नेकपा (एमाले) बीचको सहकार्य सुदूरपश्चिम, कर्णाली, बागमती लगायतका प्रदेशमा कमजोर बन्दै गएपछि एमाले र नेपाली कम्युनिस्ट पार्टी (नेकपा)