काठमाडाैं । नेपाली काँग्रेसका संस्थापक नेता एवं प्रथम जन निर्वाचित प्रधानमन्त्री बीपी कोइरालाको स्मृति दिवसका अवसरमा नेपाली काँग्रेसले ‘ग्रीन रन’ प्रतियोगिता आयोजना गरेको छ । ललितपुरको युएन पार्कबाट सुरु भएको ५ किलोमिटर दूरीको उक्त दौडमा पुरुषतर्फ मुकेशबहादुर पाल प्रथम भएका छन् । प्रतियोगिताको निर्धारित दूरी १६ मिनेट १५ दशमलव ७ सेकेन्डमा पूरा गर्दै पालले ५०