बागमतीमा यातायात सेवा डिजिटल बन्दै,लाइसेन्स परीक्षा अनलाइन गरिने

  • बुधबार ६ साउन २०८३ ०४:५० AM
काठमाडौं । बागमती प्रदेश सरकारले यातायात सेवालाई प्रविधिमैत्री, पारदर्शी र सेवाग्राहीमैत्री बनाउने उद्देश्यसहित आर्थिक वर्ष २०८३/८४ मा विभिन्न सुधार कार्यक्रम अघि बढाएको छ। सरकारको योजनाअनुसार अब सवारी चालक अनुमतिपत्रको लिखित परीक्षा अनलाइन माध्यमबाट सञ्चालन गरिनेछ भने प्रयोगात्मक परीक्षा स्वचालित प्रणालीमा आधारित बनाइनेछ।आर्थिक मामिला तथा योजनामन्त्री प्रभात तामाङले बजेटमार्फत यातायात कार्यालयबाट प्रवाह हुने सेवाहरू क्रमशः अनलाइन… Continue reading बागमतीमा यातायात सेवा डिजिटल बन्दै,लाइसेन्स परीक्षा अनलाइन गरिने