कांग्रेस ‘बीपीवाद’बाट विचलित, अब वैचारिक पुनर्जागरण आवश्यक : बराल

  • बुधबार ६ साउन २०८३ ०४:०९ AM
काठमाडौं :  नेपाली कांग्रेसका नेता गुरु बरालले पार्टी आफ्नो मूल वैचारिक धरातल ‘बीपीवाद’बाट क्रमशः विचलित हुँदै गएको टिप्पणी गरेका छन् । ४४ औं बीपी स्मृति दिवसको सन्दर्भमा नेपाल न्यूज बैंकले गरेको कुराकानीमा उनले कांग्रेसले अब